मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर

Monday, December 9, 2013

आदर्णिय मतदाता तथा सम्पुर्ण न्यायप्रेमी जनसमुदायहरुमा जय मंगोल !

भाले चुनाब चिन्ह लिएर मंगोल नेशनल अर्गनाइजेशन उम्मेदवार खड्ग बहादुर किङ्गरिङ्ग मगरलाइ उदयपुर क्षेत्र न. ३ को प्रत्यक्ष तर्फको निर्बाचनमा बिजय गराउन यहाँलगाएत सचेत मतदाताहरुले दिनु भएको अमुल्य भोट साथ् सहयोग शुभकामनाको लागि यहाहरु सबैलाई अन्तर आत्मादेखि  हार्दिक धन्यबाद दिन चाहन्छु | प्रयाप्त समय अभावको कारण सम्पूर्ण मतदाताको घरदैलो पुग्न नसकेको र धेरै धेरै मतदाताको बहुमुल्य भोट समेत प्राप्त गर्न असर्मर्थ भएकोमा आत्माआलोचना गर्दै क्षमायाचना गर्दछौ | आगामी दिनहरुमा नियमित सम्पर्कमा रहेर यहाहरुको विश्वास जित्न हामी र हाम्रो पार्टीको तर्फबाट अथक प्रयास रहने छ |

जय मंगोल 


संयोजक 
मोहन मंगोल 
उदयपुर जिल्ला 

No comments:

Post a Comment