रुद्री- चन्डीको पाठ गर्ने र नांगको तस्बिर, दुबो घर-घरमा टाँस्दै मागी खाने बाहुन र छेत्रीले यो देश बनाउदैन
बीरलाल मंगोल
२०६९ साल २५ चैत्र : मंगोल नेशनल अर्गनाइजेशनको उदयपुर जिल्लामा सङ्गठन निर्माण गर्ने क्रममा उदयपुर जिल्लाको डुम्रे गाँउ सभा , भलायो डाँडा गाँउ सभा र पञ्चावती गाँउ सभाको संयुक्त आयोजनामा यही मिती २०६९ साल चैत्र २५ गतेका दिन मंगोल नेशनल अर्गनाइजेशनको बरिष्ट केन्द्रीय सदस्य बीरलाल मंगोल र उदयपुर जिल्ला संयोजक मोहन मगर र ललित चाम्लिङ्गको उपस्थितीमा उक्त कार्यक्रम सभाका सभापतित्व कटक राईले गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिस्ठ केन्द्रीय सदस्य बीरलाल मंगोलले भन्नु भयो -'रुद्री- चन्डीको पाठ गर्ने र नांगको तस्बिर,दुबो घर- घरमा टाँस्दै मागी खाने बाहुन र छेत्रीले यो देश बनाउदैन किन कि यो देश बाहुन छेत्रीको होइन त्यसैले गर्दा उनिहरुलाई यो देशको माया छैन |' भन्ने कुरा पनि उल्लेखित गर्नु भयो। बाहुन र छेत्रीले सोझा साझा मुलबासी मंगोल समुदायलाई ठगेर ढाँटेर,धम्काएर यो देश लुटे । असफल राष्ट्र बनाउनु नै उनिहरुको मुल उद्देश्य हो | त्यसकारण यो देशका हामी ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायहरुबाट दूरदर्शी भएर आफ्नो भुमि र अब आउने नयाँ पिडिको निमित्त एक जुट भएर हामी अहिन्दु मुलबासी मंगोल समुदायहरुले गुमाएको आफ्नो अस्तित्व र आफ्नो भुमि फिर्ता गर्नको निमित्त जस्तो सुकै चुनौती र कदमहरु चालn तयारी अवस्थामा रहनु पर्ने आग्रह गर्नु भयो र अब आउने निर्बाचनको लागी मुलबासी मंगोल समुदायलाई तमतयार रहन आग्रह गर्नु भयो । मुलबासी मंगोल समुदायहरुको हक र अधिकार सुरक्षित राख्नको निमित्त मंगोल नेशनल अर्गनाइजेशनमा सम्पूर्ण मंगोल समुदायहरुले एकजुट भएर अगाडी बढ्नु पर्ने, लड्नु पर्ने कुरा उदघोस गर्नु भयको थियो |
साथै सोहि अवसरमा हायन्द्र कुमार राइको अध्यक्षतामा २२ सदस्यय मंगोल नेशनल अर्गनाइजेशन भलायो डांडा गाउ सभा गठन गरियो : १] अध्यक्ष- हायन्द्र कुमार राइ २] सचिब- एक्न बहादुर सार्की ३] सदस्य- गोरे बहादुर मगर ४] सदस्य- गोकुल बहादुर राइ ५] सदस्य-शंकर बहादुर राइ ६] सदर्स्य- पदम बहादुर तामाङ् ७] सदस्य-सम्बर बहादुर राइ ८] सदस्य- मान बहादुर मगर ९] सदस्य- सुभद्रा मगर १०] सदस्य-खुशी मगर ११] सदस्य-गणेश बहादुर राइ १२] सदस्य- शान्ति राइ १३] सदस्य-कुल बहादुर राइ १४] सदस्य- रण बहादुर राइ १५] सदस्य- टंक बहादुर राइ १६] सदस्य- सम्बर बहादुर तामाङ् १७] सदस्य- पबित्र मगर १८] सदस्य- हरि बा. राइ १९] सदस्य- शेर बा. राइ २०] सदस्य- गणेश बा. तिब्रिङ् २१] सदस्य- अमृत राइ २२] सदस्य-कुल बा. राइ
No comments:
Post a Comment